images
images
  • अछाममा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु, एक घाइते

    अछाम- पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ ।

    तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो ।

    अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्युु भएको हो ।

    नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिए । अ

    हिले स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्