images
images
  • गठबन्धनका उम्मेदवारलाई भारि मतले हराउदै बुढीगंगा ९ मा एमालेका सिहं विजयी

    बाजुरा- बुढीगंगा नगरपालिकामा एमालेले तेस्रो जित हासिल गरेको छ । वडा नं. ९ मा गठबन्धनका उम्मेदवारलाई हराउदै नेकपा एमालेका उम्मेदवार मीन बहादुर सिंह विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् ।

    विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् ।

    सोही वडा बाट एमालेका मेयरको ५ सय ४२ काँग्रेस मेयरको २ सय ५६ र एमाले उपमेयर ५ सय ४२ काँग्रेस उपमेयर २ सय ६० मत ल्याएका छन् ।

    १४ सय ८३ मतदाता रहेको वडामा ९ सय ३ मत खसेका थिए । पराजित गठबन्धनका उम्मेदवार भरत बहादुर थापा २०७४ सालमा एमाले बाट वडा अध्यक्षमा विजयी भएका थिए ।

    बुढीगंगा नगरपालिमा एमालेको यो तेस्रो वडा जित हो । १ र १० मा पनि पनि एमालेले वडा अध्यक्ष विजयी हासिल गरिसकेको छ ।

    यस्तो छ बुढीगंगा  ९ काे अन्तिम परिणाम: 
    नेकपा एमाले
    प्रमुख : ५७२
    उपप्रमुख : ५४२
    वडा अध्यक्ष : ४९२ (बिजयी)

    नेपाली काग्रेस
    मेयर : २५६
    उपमेयर : २६०
    वडा अध्यक्ष कलम : २९३

    SING BIJAYE 9

    291788743 7849357031806315 1215091814535491059 n

    292913427 1935604433306053 3773688969128960955 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images