images
images
  • सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौं- सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ ।

    प्रदेश सरकारले ल्याएको रातो किताबमाथि सत्तापक्ष र प्रतिपक्षको असन्तुष्टि बीच विवाद बढ्दा बैठक अनिश्चित बनेको हो ।

    बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशनको बैठक सुचारु गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images