images
images
  • अब वर्गीकरण नगरेसम्म जग्गाको कारोबार गर्न नपाईने !

    काठमाडौं- सरकारले जग्गा वर्गीकरण नगरेसम्म जग्गाको काराबोर नर्गन निर्देशन दिएको छ ।

    यो संगै अब जग्गा धितो राखेर कर्जा लिनका लागि वर्गीकरण गरेको हुनुपर्नेछ । सरकारले कृषि र गैरकृषि क्षेत्र वर्गीकरण नगरी जग्गा रोक्का गर्न नपाइने व्यवस्था गरेको हो ।

    सरकारले बैंक तथा तथा वित्तीय वा सहकारी संस्थाबाट जग्गा धितो रोक्का राख्न खेतीयोग्य (कृषि क्षेत्र) वा गैर कृषि क्षेत्रमा वर्गीकरण गरेर मात्रै पास हुने व्यवस्था गरेको हो ।

    भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले गत २७ गते मन्त्रीस्तरीयको निर्णयले राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै जग्गा वर्गीकरण नगरेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको हो ।

    विस्तृतका लागि हेर्नुहोस् सूचना:

    kitta katc

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images