images
images
  • विमान दुर्घटना : शव संकलन गर्दै सुरक्षाकर्मी [फोटोफिचर]

    काठमाडौं- सुरक्षाकर्मीले तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव संकलन गरिरहेका छन् ।

    आइतबार बिहान जोमसोमका लागि उडेको तारा एयरको ९-एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेसँगै त्यहाँ पुगेको उद्धार टोलीले शव संकलन गर्न लागेको हो ।

    thumb 1 1 thumb 2 1 thumb 3 thumb 4

    accident 4 1 accident 6 accident 14

    प्रतिक्रिया दिनुहोस्
    images
    images