images
images
  • दुर्घटनाग्रस्त अवस्थामा तारा एयर (फोटो फिचर)

    काठमाडौं- पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाज आज मुस्ताङको थसाङ-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाज आइतबार बिहानदेखि सम्पर्कबिहिन भएको थियो ।

    जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु रहेका थिए । (फोटो फिचर)

    283856026 1168292147323145 1114827264772859253 n 284845891 1530043140726582 7960869881709486684 n 284335245 1344872306019555 2994385660895339108 n 284225566 399450432141393 3445859349571245875 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images