काठमाडौं- नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा ९७ जना थप गरेका हुन् ।
केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् । त्यस्तै अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, वाईसीएलका अध्यक्ष सुमन देवकोटा पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
माओवादी केन्द्रले केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जना केन्द्रीय सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् ।
माओवादी केन्द्रले गत पुसमा भएको महाधिवेशनबाट २३६ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।
यही हुन् प्रस्तावित केन्द्र सदस्यहरू :
समानुपातिक र खुलतर्फ दलित पुरुषतर्फबाट
शंकर दुलाल
ठाकुर बिक
टेकबहादुर मिजार
रणेन्द्र बराइली
कर्णबहादुर बिक
रामलाल बिक
दलित महिला
अनिता परियार
दलित महिला युवा
सपना परियार
मुस्लिम पुरुष
अतर हुसेन
रजि हैदर
कोहिद अन्सारी
इश्रार खान
मुस्लिम महिला
शेख चाँद तारा
मधेसी पुरुष
सूर्य नाथ यादव
अशोक जयसवाल
सत्य नारायण भगत
दिलीप शाह
उमेशकुमार यादव
रामसिंह यादव
राधेश्याम पासवान
शिवराम यादव
मधेसी महिला
निशा साह
इन्धु शर्मा
तारा महता
रूबी कर्ण
सुनिता महतो
अनिता हरिजन
सोनिया यादव
खस आर्य महिला
भेषकुमारी रावत
भवानी थापा
कञ्चन खनाल
गंगा दाहाल
कमल नहकी
करूणा बस्नेत
सीता आचार्य
जनजाति पुरुष
देवेन्द्र श्रेष्ठ
क्षेत्रबहादुर श्रेष्ठ
कुशल लिम्बू
दीर्घ श्रेष्ठ
धनबहादुर मास्की
दिनेश महर्जन
राजकाजी महर्जन
रञ्जित तामाङ
सत्यनारायण शेरचन
भीमकुमारी बाड्खा
जनजाति महिला
पार्वती पुन
दिलमाया रोका
दुर्गा राई
सिर्जना तरामु
मधेस थारू पुरुष
विजय महतो
बिनिता थारू
खस आर्य युवा
जीवन आचार्य
सुमन देवकोटा
सुदीप कुँवर
रमेश मल्ल
खिलप्रसाद बुढाथोकी
केन्द्रीय प्रतिनिधितर्फ
बाबुराम गौतम
जनजाति पुरुष
सूर्यमान दोङ
खसआर्य पुरुष
इन्द्र गोतामे
पारसमणि
शैलेन्द्र घिमिरे
जनजाति पुरुष
कपिल लामा
खसआर्य पुरुष
गोविन्द पौडेल
दीपक कोइराला
कमल चुडाली
नारायण अधिकारी
गगनबहादुर खड्का
मंगलबहादुर शाही
कर्णबहादुर बस्नेत
खस आर्य पुरुष युवा
झपट साउद
शिवसिंह ओली
रत्न ढकाल
नरेन्द्र न्यौपान
सन्तोष विष्ट
लिकराज भण्डारी
सुरेन्द्र बस्नेत
दीपक देवकोटा
उत्तम अधिकारी
विजय गौतम
प्रकाश विकल्प
विमल अधिकारी
डा भरत लामिछान
प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्य पुरुष
विष्णु सापकोटा
हरि ज्ञवाली
टेकेन्द्र भट्ट
गोपाल शर्मा
खोपबहादुर कँडेल
झलक सिंह
डीपी ढकाल
जनजाति पुरुष
कालीबहादुर मगर
खस आर्य महिला
सुनिता गौतम
सावित्री बुढाथोकी
सरस्वती न्यौपाने
अमृता नेपाल
कृष्णा केसी
खस आर्य पुरुष
रामनारायण बिडारी


विश्व खबर 


















