images
images
  • तनावग्रस्त बानेश्वर क्षेत्र: प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटोफिचर)

    काठमाडौं- एमसीसी प्रस्तावमाथि संसदमा छलफल हुने भएपछि बुधबार मध्यान्नदेखि नै काठमाडौंका विभिन्न चोकमा सर्वसाधारणले विरोध प्रर्दशन गरेका थिए । यद्यपि, सरकारको आग्रहमा आजको संसद बैठक स्थगित भएको छ ।

    बैठक स्थगित भए पनि एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप सुरु भएको छ ।

     

    274353280 282107237364936 7657824074287234899 n.jpgनयाँवानेश्वर क्षेत्र अहिले तनावग्रस्त छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा, इँटा, गुलेलीमार्फत प्रहार गरिरहेका छन् भने प्रहरीले उनीहरुमाथि अश्रुँग्यास हानेको छ ।

    प्रर्दशनकारीहरूले एमसीसी परियोजना राष्ट्रघाती भएको र फिर्ता गर्नुपर्ने माग गरिरहेका छन् । प्रर्दशनमा सत्ता गठबन्धनकै दलहरूसमेत सहभागी छन् ।

    273151724 507422240942267 1367535734516278811 n.jpg

     

    274348675 1031967467753080 7217391484322553905 n.jpg

    274495882 6997397453668845 7505157459385144884 n.jpg

    Untitled 1 5

    274548987 3129519177322258 1751408149345877450 n 1 .jpg 1

    274361271 470511178065809 6133372857152002446 n.jpg

    274455931 2167767870066072 3873797358385401567 n.jpg

    274321540 1388884658197445 2870467100417635209 n.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images