images
images
  • प्रहरीका १८ जना एसपीको सरुवा, कसको कहाँ ? (सूचीसहित)

    काठमाडौं- नेपाल प्रहरीका २८ जना उपरीवेक्षक (एसपी)हरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको फागुन ८ गतेको निर्णयअनुसार १८ जना प्रहरी उपरीक्षक (एसपी) हरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा। मनोज कुमार केसी, तुलबहादुर कार्की र दयानिधि ज्ञवालीको सरुवा भएको हो ।

    यसैगरी दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, बीरबहादुर ओली, रविन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनालको पनि सरुवा भएको छ ।

    हेर्नुहोस् सरुवा सूची: 

    SP Saruwa 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images