images
images
  • हनुमानढोकामा वसन्त श्रवण (फोटो फिचर)

    माघ शुक्ल पञ्चमीका दिन मनाइने‘ श्रीपञ्चमी आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ।

    यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ। वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ।

    वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत पनि सहभागिता रहेको थियो।

    श्रीमदभागवत पुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले वसन्त ऋतुको आगमन भएको भन्दै वसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने चलन छ।

    Basanta srawan hanumandhoka. 1346 1cNi4RuqM6 Basanta srawan hanumandhoka. 1347 O3q717C7lR

    Basanta srawan hanumandhoka. 1348 rnglclalF2

    Basanta srawan hanumandhoka. 1350 3ezoht44MJ

    Basanta srawan hanumandhoka. 1351 sO92q641Zb

    Basanta srawan hanumandhoka. 1353 cd30z6ZB5Q

    Basanta srawan hanumandhoka. 1354 5Ur2nBcodz

    Basanta srawan hanumandhoka. 1356 ZUnzGRTHm7

    Basanta srawan hanumandhoka. 1358 hfdFtX1uUF

    Basanta srawan hanumandhoka. 1360 13nrC4yrTR

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images