images
images
  • मौलाकालिका मन्दिरबाट देखिएको नारायणगढ र गैडाकोटको दृश्य

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरबाट आज साँझ देखिएको जिल्लाको गैँडाकोट र चितवनको नारायणगढ बजार क्षेत्रको मनोरम रात्रिकालिन दृश्य । तस्बिर : टेकराज पोखरेल/रासस

    प्रतिक्रिया दिनुहोस्

    images
    images