मेची राजमार्ग अन्तर्गत पाँचथरको हेंवा खोलामा डाइभर्सन निर्माण गरिँदै । असोज १२ गते आएको बाढीले यहाँ रहेको बेलिब्रिज बगाएपछि अवरुद्ध मेची राजमार्ग खुलाउन एक सातादेखि डाइभर्सन निर्माण कार्य भइरहेको छ । तस्बिर : रवीन्द्र काफ्ले/रासस
प्रतिक्रिया दिनुहोस्























