images
images
  • युथ फोर्सद्धारा सडकमै चिया पकाएर मूल्यवृद्धिको विरोध (फोटोफिचर)

    काठमाडौं- एमाले निकट युवा संघ र युथ फोर्सले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

    पेट्रोलियम पदार्थसहितका वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै उनीहरूले बिहीबार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् ।

    उनीहरूले सडकमै ‘कवाडी पसल’ राख्नेदेखि चिया पकाएर खानेसम्म गरेर मूल्यवृद्धिको विरोध गरेका हुन् ।

    मुल्यवृद्धिको कारण दैनिक जनजीवन असामान्य भएको र मोटरसाइकल स्कुटरजस्ता सवारी साधन चढ्नसमेत गाह्रो भएको उनीले बताएका छन् ।

    273875893 1578074745910260 7202185414497328496 n.jpg

    274289554 666086014840095 5905807649806380098 n

    273730431 643055120243802 9087300338505106616 n.jpg

    273715217 245301047687570 6587586834929141891 n.jpg

    273653406 1609316732735039 5773726498106204702 n.jpg

    273812325 475052470738209 1780706734330672938 n.jpg

    273902590 658517155293515 5160630494092523484 n.jpg

    273911439 654921248988346 2912193065073369362 n 1.jpg 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images