images
images
  • मन्त्रिपरिषद् बैठक जारी, एमसीसी अनुमोदनबारे छलफल हुने

    काठमाडौं- मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद्को नियमित जारी बैठकमा मन्त्रालयगत एजेण्डाका विषयमा छलफल भइरहेको छ ।

    साथै एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा पनि सो बैठकमा छलफल हुने बताइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images