images
images
  • तस्बिरमा हेर्नुस् एमसीसी विरुद्ध ८ राजनीतिक दलको प्रदर्शन!

    काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा विभिन्न आठवटा पार्टीले प्रदर्शन गरेका छन् । उक्त सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरुले संसदबाट अनुमोदन नगर्न खबरदारी गरेका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनका सहभागीले एमसीसी सम्झौता अनुमोदन हुन नहुने आशयका विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए ।

    काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनपछि कोणसभा आयोजना गरिएको छ । कोणसभामा यो विरोध कार्यक्रम आयोजना गर्ने राजनीतिक दलका नेताहरुले संबोधन गरेका छन् ।

    MCC 2

    259581999 374054117392060 4853661184385614884 n.jpg 1

    MCC 2 1

    273609511 5538880252795844 4057394436367064092 n.jpg

    MG 1297.jpg

    273178537 622241662201839 8037478316612571781 n.jpg

    273473264 681479792849021 3020869621445713447 n.jpg 1

    MG 1312.jpg

    MG 1306.jpg 1

    mcc13 VvylCdUFLV

    प्रतिक्रिया दिनुहोस्
    images
    images