नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको बाइडनको धारणा

विश्व खबर

@BishwoKhabar

२०७७ फाल्गुण १२ गते बुधबार १०:००

१२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडनले अमेरिकाले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई बुझाएको...

१२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडनले अमेरिकाले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई बुझाएको ओहदको प्रमाणपत्र बुझ्दै वाइडनले नेपालबारे बताएका हुन् । अमेरिकास्थित नेपाली दूतावसले भनेको छ, ‘अमेरिकी राष्ट्रपतिले साँझ एजेण्डाको आधारमा नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको धारणा व्यक्त गर्नुभयो ।’

प्रकाशित मिति २०७७ फाल्गुण १२ गते बुधबार १०:००
प्रतिक्रिया दिनुहोस
  • ADBL

  • ncell

  • ninm

  • nic asia