images
images
  • दिल्लीमा पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि

    एजेन्सी । भारतको दिल्लीमा कोरोना संक्रमण गत दिनहरुको तुलनामा केही गिरावट आएको छ । पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो ।

    पोजेटिभिटी रेट ३०।६४ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ । दिल्ली सरकारका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ ।

    कुल सक्रिय संक्रमित ९२ हजार २७३ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images