images
images
  • राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटोफिचर)

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

    पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।

    prithibi 26 .jpg

    prithibi 8 .jpgprithibi 23 .jpgprithibi 19 .jpgprithibi 18 .jpgprithibi 16 .jpgprithibi 17 .jpgprithibi 10 .jpgprithibi 28 .jpgprithibi 29 .jpg

    prithibi 31 .jpgprithibi 27 .jpg

     

    प्रतिक्रिया दिनुहोस्