images
images
  • राष्ट्रिय सभाको बैठक माघ ३ मा

    काठमाडौं । राष्ट्रिय सभाको बैठक आउँदो ३ माघमा बस्ने भएको छ ।

    संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर ३ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो । २७ पुसमा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो ।

    270541993 446322283643164 210355104927001258 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images