
काठमाडौं- नेकपा एमाले काठमाडौंको छैटौँ अधिवेशन मुलपानी क्रिकेट मैदानमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
नेकपा (एमाले) म्याग्दीको नवौँ जिल्ला अधिवेशनको अवसरमा बेनीमा निकालिएको ¥यालीमा सहभागी नेता तथा कार्यकर्ता । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्