images
images
  • फ्रान्समा एकै दिन एक लाखलाई कोरोना संक्रमण

    पेरिस- फ्रान्समा एकै दिनमा एक लाख भन्दा बढीमा कोरोना संक्रमण भएको छ । शनिबार मात्रै फ्रान्समा १ लाख ४ हजार ६ सय ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

    महामारी फैलिए यताकै फ्रान्समा देखिएको यो सबै भन्दा धेरै संक्रमितको संख्या हो । ओमिक्रोन भाइरसबीच बढेको कोरोना संक्रमणले फ्रान्समा त्रास बढेको छ ।

    फ्रान्सले गत शुक्रबार मात्र बूस्टर डोज दिने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images