images
images
  • माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन: प्रवासबाट ३५ प्रतिनिधि सहभागी हुदै (नामावलीसहित)

    काठमाडौं- नेकपा माओवादी केन्द्रको पुस ११ गतेदेखि काठमाडौंमा तय भएको राष्ट्रिय सम्मेलनमा प्रवासबाट ३५ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

    नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिको आयोजनामा नेपाली जन प्रगतिशील मञ्चको प्रथम अन्तरराष्ट्रिय भेलाबाट ३५ प्रतिनिधिको टुंगो लगाइएको हो ।

    पुस २ गते भर्चुअल माध्यमबाट भएको अन्तर्राष्ट्रिय सम्मेलनमा समितिका अध्यक्ष ओम शर्माले मञ्चका ६ वटै क्षेत्रबाट राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको नामावली पेश गरेका थिए ।

    सोही नामलाई भेलाले टुंगो लगाएसँगै ३५ जना सम्मेलनमा सहभागी हुने निश्चित भएको हो ।

    यी हुन सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरु:

    ओसिनिया क्षेत्रबाट :
    शेषमणि शर्मा
    मनऋषि धिताल
    निरञ्जन गौली
    ईश्वर पौडेल

    दक्षिण एसियाबाट :
    युवराज भण्डारी,
    चक्रबहादुर विक (मताली)
    राजेन्द्रबहादुर सुवेदी,
    प्रकाशबहादुर स्याढा,
    जगतबहादर सुनार,
    रामबहादुर खड्का, मोहनबहादुर देवकर,
    एनबहादुर रावल

    पश्चिम एसिया क्षेत्रबाट :
    नवराजकुमार ओली (शनिकुमार)
    शिवराज जैसी,
    बाबुराम विश्वकर्मा,
    उमेश बिक,
    राजेन्द्र देवकोटा,
    रमेश भट्ट

    पूर्वी एसिया क्षेत्रबाट :
    रमेश तिवारी
    चूडामणि अधिकारी
    भवानी पन्त
    मुक्ति मरासिनी
    प्रेम पाण्डे

    युरोप क्षेत्रबाट :
    सुरेन्द्र भुसाल
    जानुका धमला
    तुलप्रसाद छन्त्याल
    लोकबहादुर नेपाली
    चित्र सुवेदी
    वीरमान घर्ती

    अमेरिकाज क्षेत्रबाट:
    खुमबहादुर पाठक
    नारायण कँणेल

    भारतमा रहेका राजु पाठक र क्यानडामा रहेका राजेन्द्रप्रसाद पोखरेल पनि प्रतिनिधि चयन भएका छन् । यसैगरी प्रवास समन्वय कार्यालयबाट टेकबहादुर पाठक क्षेत्री र इन्द्रराज भट्टराई प्रतिनिधि चयन भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images