काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसनको ३१ सदस्यीय कार्यसमिति विस्तार भएको छ । नयाँ कार्यकालका लागि अध्यक्षमा निर्वाचित ध्रुव थापाले विधान बमोजिम मनोनित र आमन्त्रित सदस्यहरुको मनोनयन गरेसँगै सो कार्यसमितिले पूर्णता पाएको हो ।
नाडाको निर्वाचनमा अध्यक्षसहित १८ जना चुनिएर आएका थिए । निर्वाचित सदस्य, संस्थागत सदस्यबाट ५ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषध्यक्ष र सह कोषध्यषको छनौट गरिएको हो ।
त्यस्तै, नाडाले ३ जना सदस्यको मनोनयन र २ जनालाई आमन्त्रित सदस्यको रुपमा भित्र्याएको छ ।
यस्तो छ नाडाको नयाँ कार्यसमिति
अध्यक्षः ध्रुवबहादुर थापा
निवर्तमान अध्यक्षः कृष्णप्रसाद दुलाल
संस्थागत उपाध्यक्षः सुभाष आचार्य
संस्थागतः मोहनबाबु खडका
उपाध्यक्षः राजनबाबु श्रेष्ठ
उपाध्यक्षः सुनिल रिजालरनिराकार श्रेष्ठ
महासचिवः सुरेन्द्रकुमार उप्रेती
सचिवः विक्रम सिंघानिया
कोषाध्यक्षः मिलनबाबु मल्ल
सहकोषाध्यक्षः पंकज अग्रवाल
संस्थागत सदस्यहरु
प्रदेश २ जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालः तेजनारायण साह
बाग्मती प्रदेशm हेटौंडा अटोमोबाइल्स एशोसिएशनः सुदेशकुमार श्रेष्ठ
लुम्बिनी प्रदेशः लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालः गणेश भट्टराई
कर्णाली प्रदेशः कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपालः भद्र भण्डारी
सुदूरपश्चिम प्रदेशः सुदूरपश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनः पुष्कर ओझा
सदस्यहरु
आकाश गोल्छा
प्रकाश कपुरी
अभिक ज्योति
अनुपकुमार बराल
कपिल शिवाकोटी
नीलमणि पाठक
प्रदिपमान प्रधान
यमुना श्रेष्ठ
वरदान बस्नेत
गोपाल भट्टराई
अध्यक्षबाट मनोनित सदस्यहरु
दीपक कुमार अग्रवाल
सोहन बहादुर श्रेष्ठ
अभिमन्यू गोल्छा
आमन्त्रित सदस्य
निशान ढकाल
अमृत जोशी


विश्व खबर 



















