images
images
  • एनआरएनएको निर्वाचन डिसेम्बर १५ मा हुने (प्रेस विज्ञप्तिसहित)

    काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी डिसेम्बर १५ मा काठमाडौंमा हुने भएको छ ।

    संघका अध्यक्ष कुमार पन्तले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गदैँ संघको नयाँ कार्यसमितिको नेतृत्वका लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन गर्ने घोषण गरेका हुन् ।

    १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा  गरिने विज्ञप्तिमा भनिएको छ ।

    प्रेस विज्ञप्ति

    258544967 3015134862136063 5025157890645551949 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images