images
images
  • कालिकोटमा जीप दुर्घटना, ११ घाइते

    सुर्खेत- कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जीप दुर्घटना हुँदा ११ जना घाइतेको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

    सान्नीत्रिवेणी गाउँपालिकाबाट जितेबजार आउँदै गरेको क१ज २३ नं।जीप दुर्घटना भएको स्थानीय हिम्मतबहादुर शाहीले जानकारी दिए ।

    जीप दुर्घटना परी घाइतेको घाइतेको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका कालिकोटका प्रहरी निरीक्षक महेशबिक्रम शाहीले बताए ।

    घाइतेको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयय कालिकोटले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images