images
images
  • रास्वपा सचिवालय बैठक बस्दै

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।

    आज बिहान ११ बजे सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने सो बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

    WhatsApp Image 2026 10 30 at 20.02.46

    प्रतिक्रिया दिनुहोस्
    images
    images