images
images
  • आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलरको भाउ कति छ ? (पूरा विवरण)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज कात्तिक १४ गते, शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा तोकिएको छ ।

    त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

    यी विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ भने वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने यसभन्दा फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

    पूर्ण विवरण तालिकामा हेर्नुहोस्–

    867425931 1913447940028504 678257915723125584 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images