images
images
  • अमेरिकी डलरको भाउ १५२ रुपैयाँ नाघ्यो, पाउन्ड २०३ र युरो १७० रुपैयाँमाथि (पूरा विवरण)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

    यस्तै, युरोपियन युरोको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा रहेको छ । पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा तोकिएको छ । स्विस फ्र्याङ्कको खरिददर १८४ रुपैयाँ ३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७६ पैसा रहेको छ ।

    हेर्नुहोस् पूरा विवरण–

    867380732 2396467410761064 1078784890645901449 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images