काठमाडौं– बाढी तथा पहिरोका कारण अवरुद्ध बनेका अधिकांश राजमार्गहरू पुन: सुचारू भए पनि अझै केही राजमार्ग अवरुद्ध नै छन् ।
नेपाल प्रहरीको अद्यावधिक तथ्याङ्क अनुसार रसुवामा गत असोज १० गते आएको बाढीका कारण मुख्य राजमार्गका सम्पूर्ण सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध छन् ।
यस्तो छ, सूची–

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















