बार्सिलोना। स्पेनमा स्पेनिश भाषा सिकाउने पुस्तक ‘ओला नमस्ते’ विमोचन गरिएको छ । कास्की आदर्श समाज स्पेनको आइतबार भएको भर्चुअलरुपमा साधारणसभामा पुस्तकको विमोचन गरिएको हो ।
‘स्पेन आउने बित्तिकै सबैभन्दा ठूलो चुनौती भाषाको नै रहन्छ। सहज ढंगले स्पेनिश भाषा सिक्न मद्दत पुगोस् भनेर नै ‘ओला/नमस्ते ’ पुस्तक निकालेका हौं,’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै कास्की आर्दश समाज स्पेनका अध्यक्ष बलबहादुर कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्