images
images
  • मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटक जोमसोममा

    काठमाडौं– मुक्तिनाथ मन्दिरको दर्शनका लागि बेनी–जोमसोम सडकमार्ग हुँदै भारतीय पर्यटकहरू जोमसोम आइपुगेका छन् ।

    सोमबार बिहान जोमसोम पुगेका पर्यटकहरू बसमार्फत मुक्तिनाथ मन्दिरतर्फ जाने तयारीमा छन् । धार्मिक पर्यटनका लागि भारतबाट मुस्ताङ आउने पर्यटकको संख्या बढ्दै गएसँगै जोमसोम र मुक्तिनाथ क्षेत्रमा चहलपहलसमेत बढेको छ ।

    तस्बिर : मुक्तिनाथ दर्शनका लागि बस चढेर जाने तयारी गर्दै भारतीय पर्यटक, जोमसोम ।

    SKT JOMSOM 20260920 113020 scaled

    प्रतिक्रिया दिनुहोस्
    images
    images