images
images
  • भारतमा कोरोना, मृत्यु हुनेको संख्या ४ लाख २३ हजार पुग्यो

    काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख २३ हजार २१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ५५५ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    सोही अवधीमा ४४ हजार २३० संक्रमित थपिएका छन् । भारतमा हालसम्म ३ करोड १५ लाख ७२ हजार ३४४ जनामा संक्रमण देखिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images