images
images
  • कांग्रेस पुनर्मिलन सकारात्मक संकेत : देउवा–गगन भेटवार्ताको तयारी, समय व्यवस्थापन गर्दै सचिवालय

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्न समय मागेका छन् ।

    शुक्रबार थापाले देउवाका स्वकीय सचिव भानु देउवालाई टेलिफोन गरी भेट्ने इच्छा व्यक्त गर्दै समय मिलाइदिन आग्रह गरेका हुन् ।

    देउवा सचिवालयले चाँडै भेटको समय तय गरिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images