images
images
  • रास्वपा मन्त्री र सांसदहरूको व्यस्तताले संसद् प्रभावित, अझै सुरु हुन सकेन बैठक

    काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै सुरु हुन सकेको छैन ।

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बिहानदेखि सुरु भएको संसदीय दलको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन नसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    संसद् नियमावलीमा कुनै पनि सभाको निर्धारित बैठक दुई घण्टाभन्दा ढिला भएमा नयाँ समयतालिका टाँस्नुपर्ने प्रावधान छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images