images
images
  • देउवा समूह फुट्यो, पूर्णबहादुरले छाडे राष्ट्रिय भेला

    काठमाडौं– नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का इतर समूहको तीनदिने भेलाको समापनमा सहभागी नभएपछि उनी देउवा समूहबाट अलग हुने संकेत देखिएको छ ।

    खड्का पार्टी विभाजनको पक्षमा नरहेको र अदालतको फैसला पर्खिनुपर्ने धारणा राखेका छन् ।

    भेलाको पहिलो दिन मात्र सहभागी भएका उनले देउवाकै नेतृत्वमा एकता आवश्यक रहेको बताएका थिए ।

    अब उनी समानान्तर गतिविधिमा नसंलग्न हुने स्रोतको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images