images
images
  • सत्तारूढ रास्वपा सांसद आशिका तमाङद्वारा निरन्तर सरकारमाथि दबाब

    काठमाडौं– रास्वपा सांसद आशिका तामाङले प्रतिनिधिसभामा खाना पकाउने ग्यासको अभावबारे व्यंग्यात्मक कविता सुनाएकी छन् ।

    उनले बजारमा ग्यास नपाउँदा सर्वसाधारण खाली सिलिन्डर बोकेर डिपो–पसल धाउन बाध्य भएको, पहुँचवालाले धेरै सिलिन्डर लैजाँदा अन्य घरमा हाहाकार मच्चिएको भन्दै सरकारको व्यवस्थापनप्रति प्रश्न उठाइन् ।

    कविता मार्फत उनले ग्यास संकटले जनजीवनमा परेको पीडा र असहजता उजागर गरिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images