काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो ।
बैठकमा पछिल्ला राजनीतिक तथा प्रशासनिक घटनाक्रमबारे छलफल हुने र केही नियुक्तिसम्बन्धी निर्णय पनि हुनसक्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















