images
images
  • प्रधानमन्त्री बालेनको रिपोर्टकार्ड सार्वजनिक : यस्तो छ ४ महिने प्रगति विवरण (विवरणसहित)

    काठमाडौं– प्रधानमन्त्री बालेन शाहले चौमासिक प्रगति विवरण सार्वजनिक गरेका छन् ।

    वैशाखदेखि असारसम्मको अवधिमा २१ वटा मन्त्रिपरिषद् बैठक बसेर ३८४ निर्णय गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    मन्त्रिपरिषद्का विभिन्न समितिका ८ बैठकबाट थप १२ निर्णय भएका छन् ।

    सरकारद्वारा शून्य बाँकी फाइल अभियान सञ्चालन गर्न सबै मन्त्रालय, निकाय, आयोग र स्थानीय तहमा मार्गदर्शन पठाइएको तथा एकीकृत प्रगति प्रतिवेदन माग गरिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images