images
images
  • ललितपुरमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदै

    काडमाडौं । ललितपुर महानगरमा आजदेखि ४५ वर्षमाथि उमेर समूहलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदैछ।

    शुक्रबारदेखि तीन दिनसम्म ४५ वर्ष र सो भन्दा माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाइने महानगरले जनाएको हो। ललितपुर महानगरका प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुनेछ।

    यसका साथै साउन १५, १६ र १७ गते भेरोसेल खोप लगाइकसेपछि १८ गते जोन्सन एण्ड जोन्सन खोप लगाइने पनि जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images