images
images
  • गृहमन्त्री भेट्न सिंहदरबार पुगेकी कुमारी आमामाथि प्रहरीको राम धुलाइ

    काठमाडौं– गृहमन्त्रीसँग भेटेर आफ्ना समस्या राख्न नपाएको विरोधमा सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका ‘कुमारी आमा’का नामले परिचित निहारिका राजपुत र बिनु यादवलाई शनिबार प्रहरीले बल प्रयोग गरी हटाएको छ ।

    हिंसापीडितका रूपमा न्यायको माग गर्दै आएका उनीहरू गृहमन्त्री सुधन गुरुङसँग भेट्न पाउनुपर्ने मागसहित पछिल्ला पाँच दिनदेखि सिंहदरबार गेटमा धर्ना दिँदै आएका छन् ।

    प्रहरीले भने हरेक दिनजसो उनीहरूलाई बल प्रयोग गरेर हटाउँदै आएको छ ।

    आज भने उनीहरूलाई कुटपिटसमेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images