images
images
  • कांग्रेसबाट छुट्टिएका नेताहरू चुनदेवीमा छलफल गर्दै, के–के छन् एजेन्डा (एजेन्डासहित)

    काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ ।

    पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको बैठकमा साउन ६ गतेको बीपी स्मृति दिवसको कार्यक्रम, पार्टी एकताको प्रयास र १५औं महाधिवेशनको तयारीबारे छलफल भइरहेको छ ।

    बैठकले बीपी स्मृति दिवस मनाउने स्थान, कार्यतालिका तथा आगामी राजनीतिक रणनीतिबारे निर्णय गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images