images
images
  • नेकपा संयाेजक प्रचण्डको स्वास्थ्य ‘सुधारोन्मुख’

    काठमाडाैं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा केही सुधार छ ।

    निमोनियाको लक्षण देखिएपछि शनिबार ललितपुरस्थित मेडिसीटी अस्पताल भर्ना भएका प्रचण्डको स्वास्थ्यमा सुधार आएको नेकपा पार्टी कार्यालयका सचिव गोविन्द आचार्यले जानकारी दिए ।

    सचिव आचार्यका अनुसारले प्रचण्ड स्वास्थ्य अवस्था सुधारोन्मुख छ । एक/दुई दिन अस्पतालमै बसेर उपचार गर्नु भन्ने डाक्टरको सल्लाह बमोजिम अहिले उनी अस्पतालमै छन् ।  प्रचण्डको स्वास्थ्यमा असहज भएपछि शनिबार अस्पताल भर्ना भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images