images
images
  • हर्क साम्पाङले बहिष्कार गरे बजेट विनियोजन बैठक

    काठमाडौं– आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदाहुँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहिरिएका छन् ।

    संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहेका छन् ।

    उनले बजेट पढ्दापढ्दै साम्पाङ भने बैठकबाट बाहिरिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images