images
images
  • प्रम बालेन गणतन्त्रको कलंक : अशुभ वस्त्र, समारोहमा मौन सरिक

    काठमाडौं– आज गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

    पहिलो संविधान सभाले २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र घोषणा गरेको थियो ।

    गणतन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

    दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

    समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

    कार्यक्रममा सहभागी भए पनि प्रधानमन्त्री शाहले सम्बोधन भने गर्ने छैनन् ।

    उनले अशुभ कालोवस्त्र लगाएर समारोहमा भाग लिएका छन् ।

    प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गर्दै पत्र पठाएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images