काठमाडौं- सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।
खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले रिहाको आदेश गरेको हो ।
विदेश जान भने उनले सम्बन्धीत अदालतबाट अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्






















