images
images
  • प्रम बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक जारी

    काठमाडौं– मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    बैठकले केही नियुक्ति लगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।

    आजै बैठकअघि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको वरीयता समेत हेरफेर गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images