काठमाडौं– नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा। प्रेम दंगाल चयन भएका छन् ।
संघीय संसदीय दलका नेता रामबहादुर थापा बादलको प्रस्तावमा डा।दंगाल सर्वसम्मतरुपमा चयन भएका हुन् ।
उनी हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका हुन् ।
दंगाल नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत हुन् ।
प्रतिक्रिया दिनुहोस्























