images
images
  • प्रदर्शनमा ज्येष्ठ नागरिकमाथि हातपात गरेका एमाले कार्यकर्ता पक्राउ

    काठमाडौं- सडकपेटीमा हिँडडुल गरेका जेष्ठ नागरिकमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका-१० टाखेल बस्ने ० वर्षीय आरबी शर्मा भनिने राम शरण शर्मा बजगाईं छन् ।

    नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोधमा उत्रिएका एमाले कार्यकर्ताले उनीमाथि हातपात गरेका थिए ।

    १५ चैतमा ती नागरिकमाथि पाटन अस्पताल गाडिको सडकपेटीमा हातपात भएको थियो ।

    पक्राउ परेका बजगाईंलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images