images
images
  • आफ्नै निर्णयबाट पछि हटे बालेन सरकारका शिक्षामन्त्री

    काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्स बन्द गर्ने सूचना आफ्नो वेबसाइटबाट हटाएको छ ।

    मन्त्रालयले आइतबार आगामी १ वैशाखदेखि लागू हुने गरी ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

    तर, थप प्रष्टता दिनको लागि सोमबार उक्त सूचना हटाइएको हो ।

    मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, ‘केही विषयमा भाषा मिलाएर फेरि अपलोड हुनेछ ।’

    शिक्षामन्त्री सस्मीत पोखरेलले पनि यो जानकारी आफ्नो फेसबुकमा शेयर गरेका छन् ।

    661182103 3064810943726480 8949658643122383453 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images