images
images
  • प्रहरी खोरमा रहेका पूर्वप्रधानमन्त्री–गृहमन्त्रीको क्याविनेटकै अर्का मन्त्री हिरासतमा

    काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको भोलिपल्टै उनका तत्कालीन मन्त्रिपरिषद्का सदस्य तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का पनि पक्राउ परेका छन् ।

    बालेन शाह नेतृत्वको सरकार बनेसँगै उच्चपदस्थ व्यक्तिमाथि कारबाही तीव्र भएको छ ।

    ओली र लेखकलाई गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयनका क्रममा नियन्त्रणमा लिइएको हो ।

    आइतबार बिहान खड्कालाई भने सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोले धुम्बाराहीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images